काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आज बेलुकी ६ बजे सपथ ग्रहण गर्ने भएका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा उनको सपथ ग्रहण कार्यक्रम हुनेछ ।
सर्वोच्च अदालतको परामादेश कार्यान्वयन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरिसकेकी छन् । आजै सानो आकारको मन्त्रीमण्डल बन्ने तयारीमा देउवा जुटेका छन् । ओलीले भोली सरकारी निवास बालुवाटार छोड्ने छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ असार २०७८, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार