सुर्खेत । विश्वकै अग्लो स्थानमा धान उत्पादन हुने जिल्लाका रूपमा परिचित जुम्लामा यतिबेला किसानहरू मार्सीधान रोपाइँमा व्यस्त छन्। जेठ महिनासँगै जिल्लाका आठवटै स्थानीय तहमा धान रोपाइँ सुरु भएको छ।
पातारासी र गुठिचौर क्षेत्रका अधिकांश खेतमा जेठको पहिलो सातामै रोपाइँ सम्पन्न भइसकेको छ भने चन्दननाथ, तातोपानी, तिला, हिमा, सिंजा र कनकासुन्दरीका किसान अहिले रोपाइँको चटारोमा छन्। तातोपानी गाउँपालिका क्षेत्रमा जेठ दोस्रो सातादेखि रोपाइँ सुरु भएको हो।
जुम्लाको प्रसिद्ध मार्सीधानको खेती पछिल्ला वर्षहरूमा भने घट्दै गएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ जेठ २०८३, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दरबन्दी जुम्लामा, काज सिंहदरबारमा !
आन्तरिक पर्यटकीय गन्तव्य बन्दै जुम्लाको धिमीचौर
जुम्लाका किसानलाई काँचो स्याउ टिप्न प्रतिबन्ध
जुम्लामा भेँडापालक किसानलाई गोठालो भत्ता
हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै