कैलाली । बैतडीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सिगास गाउँपालिका -३ बाट डडेलधुरातर्फ आउँदै गरेको से १ ज ७३९ नम्बर को जीप लगनबजार नजिकै दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
सिगास गाउँपालिका-३ का ६४ वर्सको राम सिंह धामी ४५ मान सिंह साउदको मृत्यु भएको हो ।
दुर्घटनामा अन्य १० जना घाइते भएकाको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० असार २०७८, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु