काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपामा कुनैपनि वैचारिक तथा सैद्धान्तिक मतभेद नभएको दावी गरेका छन् ।
अध्यक्ष थापाले सामाजीक संजाल ट्विटरमा राप्रपामा बैचारिक तथा सैद्धान्तिक मतभेद नभएको स्ष्पट पारेका हुन् । उनले राप्रपामा केही निष्क्रियता भएपनि महाधिवेशन पछि त्यसको समेत निराकरण हुने धारणा राखेका छन् ।
उनलेत्रय अध्यक्ष बिच पार्टी एकता अक्षुग्ण राख्दै राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने पूर्ण समझदारी भएको र शनिवार बस्ने निर्देशन समितिको बैठकले महाधिवेशनको मिति निर्धारण गर्ने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १९ असार २०७८, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकार प्रतिशोधको बाटोमा लाग्यो : कमल थापा
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ