नेपाल प्रहरीका ५७ डीएसपीको सरुवा, को–कहाँ (सूची सहित)

सफल खबर संवाददाता

मंगलबार, ०८ असार २०७८, २१ : २८
नेपाल प्रहरीका ५७ डीएसपीको सरुवा, को–कहाँ (सूची सहित)

काठमाडौं । नेपाल प्रहरीका ५७ प्रहरी नायव उपरीक्षक डीएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो ।

CG Hills

प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार असार महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको स्थानबाट खान मिल्ने गरी सरुवा गरिएको प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाले जनाएको छ ।

हेर्नुहोस सरुवा सूची विस्तृतमाः

प्रतिक्रिया दिनुहोस