काठमाडौँ । नेपाल प्रहरीका २ सय ३१ जना प्रहरी सहायक निरीक्षक (असई)हरूलाई प्रहरी नायव निरीक्षक (सई) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
शुक्रवार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका २ सय ३१ जनालाई सई पदमा बढुवाका लागि सिफारिस गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ असार २०८३, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस
सशस्त्रका ५ जना उच्च अधिकृतको बढुवा सिफारिस
५ एसएसपी डिआइजीमा बढुवा
नायब महालेखापरीक्षक नारायण एम.सी. सचिवमा बढुवा