काठमाडौंं । एमालेका नेता गोकुल बास्कोटाले दुध ख्वाएर पालेका साँपले डसे भन्दै प्रतिक्रिया जनाएका छन् । बिहिबार साँझ सामाजिक सञ्जालमार्फत पूर्वमन्त्री समेत रहेका बास्कोटाले बादलको पराजयलाई दुध ख्वाएर पालेका साँपले डसेको उल्लेख गरेका छन् । उनले विपक्षीसँग कुनै गुनासो नरहेको भन्दै समयको अन्त्य नभई सुरुवात मात्र भएको बताएका छन् ।
आज भएको राष्ट्रियसभाको उपनिर्वाचनमा एमाले ओली समूहका उम्मेदवार रामबहादुर थापा बादल एमालेको माधव नेपाल समूह, माओवादी केन्द्र र काँग्रेसको संयुक्त गठबन्धनका उम्मेदवार खिमलाल देवकोटासँग पराजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ जेठ २०७८, १९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदेश संरचना पुनरावलोकन र समानुपातिक प्रणाली हटाउन गोकुल बास्कोटाको सुझाव
गोकुल बास्कोटाको सुझाव : 'सरकारले संघीयता खारेज गर्नुपर्छ'
राजनीतिक झगडामा अदालतबाट समाधान आउँदैन : बास्कोटा
बालेन सरकारको प्रतिबद्धतामाथि गोकुल बाँस्कोटाको टिप्पणी: ‘डेण्टिङ–पेण्टिङ नयाँवाद’
‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ : गोकुल बास्कोटा
घण्टी बजाएर मात्र हुँदैन, विधिको शासन पालना गर : बास्कोटा