काठमाडौँ । एमाले नेता गोकुल बाँस्कोटाले ६ वटै दलको घोषणापत्र समेटेर बालेन शाह नेतृत्वको सरकारले ल्याएको ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ माथि टिप्पणी गरेका छन् ।
बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनको प्रतिबद्धता पढिएको उल्लेख गर्दै त्यसको विश्लेषण विभिन्न कोणबाट हुने बताएका छन् ।
उनले प्रतिबद्धतामा सबै दलका घोषणा पत्र समेटिएको जस्तो देखिएको र त्यसका जस–अपजस एउटै डालोमा हालिएको टिप्पणी गरेका छन् ।
उनले ‘समाजवादी, पूँजीवादी, नवउदारवादी हिसाबकिताब नै खतम’ भएको व्यङ्ग्य गर्दै ‘डेण्टिङ–पेण्टिङ नयाँवाद जिन्दावाद’ लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ बैशाख २०८३, १० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदेश संरचना पुनरावलोकन र समानुपातिक प्रणाली हटाउन गोकुल बास्कोटाको सुझाव
गोकुल बास्कोटाको सुझाव : 'सरकारले संघीयता खारेज गर्नुपर्छ'
राजनीतिक झगडामा अदालतबाट समाधान आउँदैन : बास्कोटा
‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ : गोकुल बास्कोटा
घण्टी बजाएर मात्र हुँदैन, विधिको शासन पालना गर : बास्कोटा
‘पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन’ : गोकुल बास्कोटा