काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिँदा माधव नेपाल पक्षका २७ सांसद अनुपस्थित रहेका छन् । यस्तै एमालेका २८ सांसदले ओलीलाई भोट हालेनन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मत नहाल्ने एमाले सांसदको सूची सार्वजनिक गरेका छन् ।
उनकाअनुसार नामावली यस्तो छः
१) योगेश भट्टराई
२) झलनाथ खनाल
३) पवित्रा निरौला खरेल
४) भवानी खापुङ
५) जयकुमार राई
६) यज्ञराज सुनुवार
७) गणेश पहाडी
८) विरोध खतिवडा
९) कृष्णलाल महर्जन
१०) माधवकुमार नेपाल
११) जीवनराम श्रेष्ठ
१२) नारायण खतिवडा
१३) घनश्याम भुसाल
१४) गोकर्ण विष्ट
१५) सोमप्रसाद पाण्डे
१६) मेटमणी चौधरी
१७) झपट रावल
१८) भीमवहादुर रावल
१९) दिपकप्रकाश भट्ट
२०) सुरेन्द्र पाण्डे
२१) रामकुमारी झाँक्री
२२) सरला यादव
२३) पुष्पाकुमारी कर्ण
२४) कल्याणी खड्का
२५) निरादेवी जैरु
२६) कलिला खान (उपस्थित भएर भोट नहालेकी )
२७) लक्ष्मीकुमारी चौधरी
२८) मुकुन्द न्यौपाने
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ बैशाख २०७८, १८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको नीति सही छ, एकताको लागि कुनै छलफल गर्दैन : ओली
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्