काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले भारतले चीनसँग सुमधुर सम्बन्ध चाहेको बताउँदै त्यसका लागि जिम्मेवार नभए आफूहरू चुप नलाग्ने चेतावनी दिएका छन्।
चेन्नईमा आयोजित इन्डिया–टुडे कन्क्लेभमा जयशंकरले ‘चीनले आफूहरूलाई बन्दुक देखाए जवाफमा भारतले पनि बन्दुक नै देखाउने’ बताएका हुन्। इन्डिया–टुडेका पत्रकार राहुल कवलसँगको अन्तर्वार्तामा उनले विश्वशक्तिका रूपमा उदाउँदै गरेको भारतका लागि आगामी दिनहरू चुनौतीपूर्ण रहेको र त्यस्ता चुनौती सामना गर्न वर्तमान राजनीतिक नेतृत्व सक्षम रहेको दाबी गरे। कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०३ चैत्र २०७७, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?