दिल्ली । पूर्वप्रधानमन्त्री तथा जसपा अध्यक्ष बाबुराम भट्टराईको स्वास्थ्य परीक्षण जारी छ । उनको वायोप्सीको रिपोर्ट आउन अझै ४ दिन लाग्ने बताइएको छ । साथै हिजोको परीक्षणपछि थप PET-SCAN र अरु केही परीक्षण गर्न चिकित्सकले भनेका छन् ।
PET-SCAN , वायोप्सी र अन्य परीक्षणको रिपोर्ट आएपछि उनको रोगको निर्क्यौल हुनेछ र निदानको बारेमा अन्तिम टुंगो लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ फागुन २०७७, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ सरकारसँग जनताको ठुलो अपेक्षा छ, नेतृत्वको ध्यान पुगोस्: डा. भट्टराई
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई
भारत जाँदै बाबुराम भट्टराई
बालेन्द शाहलाई बाबुराम भट्टराईले दिए यस्तो शुभकामना...
जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई