काठमाडौँ । पार्टीभित्र प्रतिनिधिसभा पुनःस्थापनाको एजेण्डा बलियो बन्दै गएपछि काँग्रेस सभापति शेरबहादुर देउवा रक्षात्मक हुन पुगेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताहरुले प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दा जोडदार रुपमा उठाउन थालेपछि देउवालाई आफ्नो एजेण्डामा पार्टीलाई हिँडाउन कठिन हुँदै गएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ११ माघ २०७७, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनको पुर्वसन्ध्यामा देउवा उपचारका लागि सिंगापुर उडे
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा