प्रदेश सरकार फेरबदलको कसरमा चलिरहेको बेला नेकपाका दुबै समूहले काँग्रेसलाई प्रदेश १ र बागमतीमध्ये एउटमा मुख्यमन्त्री दिन सकिन भन्दै गठबन्धनको अफर गरेका छन् ।
नेकपाका दुबै समूहले मुख्यमन्त्री भागबण्डा गरेर गठबन्धन गर्ने औपचारिक प्रस्ताव गरेपनि सहमति नहुँदा निर्णय गर्न भने नसकेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
नेकपाको केपी ओली पक्षका मुख्यमन्त्रीलाई हटाउन प्रदेश १ र बागमतीमा प्रचण्ड–नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गराएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०७ माघ २०७७, ०७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका मुख्यमन्त्रीसँग मन्त्री रावलले गरिन् छलफल
मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिने कांग्रेस, एमाले र नेकपा सरकारमा, जसपाका मन्त्री बर्खास्तीमा
जनमतको झट्का खेपिरहेका मधेसका मुख्यमन्त्रीले जोगाउलान् सत्ता ?
मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा