नवलपुर । नवलपरासी कावासोती ८ स्थित फलफुलचोकमा यात्रुवाहक बस चेकजाँच गर्दा लागुऔषध फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले शुक्रबार साँझ सवारीसाधन चेकजाँच गर्दा बसमा लागुऔषध भेटिएको बताएको हो ।
६ ख ९६७६ नम्वरको बसमा सवार बर्दघाट नगरपालिका २ चिसापानी बस्ने बर्ष २४ को बिशाल गुरुङको साथबाट नुर्फिन १४ एम्पुल, डाईजापाम १४ एम्पुल, फेनारगन १४ एम्पुल लागु औषध फेला पारिएको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ पुस २०७७, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा लागुऔषधसहित ६ जना पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
सुदूरपश्चिममा लागुऔषधसहित एकैदिन ८ जना पक्राउ
१२ केजी लागुऔषध र दुईवटा हतियार सहित ६ जना पक्राउ
गाँजासहित दुई जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा