काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्पति कार्यालय शीतल निवास गएका छन् । ओली संवैधानिक परिषदको बैठक सकेर शीतलनिवास गएका हुन् ।
स्रोतका अनुसार प्रधानमन्त्री ओली ७ बजेर ४० मिनेटमा शीतल निवासमा छिरेका छन् । ओलीको सिफारिमा राष्ट्रपतिले भण्डारीले जारी गरेको अध्यादेशले एकातिर संवैधानिक मूल्यमान्यतामा प्रहार भएको टिप्पणी भइरहेको छ भने अर्कोतिर सत्ताधारी नेकपाको एकता धरापमा परेको विश्लेषण भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० मंसिर २०७७, २० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी