काठमाडौं । जनता समाजवादी पार्टी नेपालले विधान संशोधन गरी केन्द्रीय समिति सदस्यको संख्या बढाएको छ ।
यसअघि केन्द्रीय समिति सदस्यको संख्या ७०१ थियो भने विधान संशोधन गरेर ८०१ सदस्सीय बनाइएको छ । आज बसेको कार्यकारिणी समितिको बैठकले विधान संशोधन गरी सो संख्या थपेको हो ।
कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले विधान संशोधनको प्रस्ताव सर्वसमितले पारित गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ कार्तिक २०७७, १५ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपाल चितवन-३ का उम्मेदवार सुनार नेकपामा प्रवेश
जसपा नेपालको घोषणापत्र सार्वजनिक
जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी
जसपा नेपालका उपाध्यक्षसहितका नेता नेकपामा प्रवेश
नेकपा नेता उमेश यादव जसपा नेपालमा प्रवेश
प्रत्यक्षतर्फका उम्मेदवारको नामावली पठाउन जसपा नेपालको निर्देशन