काठमाडौंं । कैलालीको लम्कीमा प्रधानमन्त्री तथा नेकवा अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा भएकोकोणसभामा अर्का अध्यक्ष प्रचण्ड निकट कार्यकर्ताले आक्रमण गरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
सोमबार साँझ ५ बजेतिर लम्की चोकमा ओली निकट कार्यकर्ताले र्यालीसहित कोणसभा गरिरहेको बेला प्रचण्ड निकट कार्यकर्ता एकाएक आएर आक्रमण गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।
सचेत नागरिक समाज लम्की कैलाली नामक संस्थाको ब्यानरमा ओलीको तस्बिरसहित नेपालको नक्सा राखेर दुई दर्जनबढी युवाको सहभागितामा लम्की चौराहामा प्रदर्शन समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २३ असार २०७७, ०७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी एकताको सम्भावना छैन: ओली
एमालेको नीति सही छ, एकताको लागि कुनै छलफल गर्दैन : ओली
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली