नेपाल प्रहरीका ३६ एसपीको सरुवा, को–कहाँ ? (सूचीसहित)

सफल खबर संवाददाता

मंगलबार, ०२ असार २०७७, ०७ : ४९
नेपाल प्रहरीका ३६ एसपीको सरुवा, को–कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ३६ एसपीको स?वा भएको  छ । प्रहरी प्रधान कार्यालयले सोमबार उनीहरुको सरुवा गर्ने निर्णय गरेको छ । 

CG Hills

असार महिनाको तलब भत्ता सरुवा भएकै स्थानबाट खान पाउने गरी ती एसपीको सरुवा भएको हो ।

 सरुवा सूची अनुसार मोरङमा सन्तोष खड्का, कपिलवस्तुमा नवराज अधिकारी, बाँकेमा ओम बहादुर राना, इलाममा नविनराज राई, तनहुँमा अरुण पौडेल, कास्कीमा जीवन श्रेष्ठको सरुवा भएको छ ।

 पूर्ण सूची हेर्नुहोस् :