काठमाडौं । सरकारले कोरोनासम्बन्धी सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन नगरेको पाइएको छ । लकडाउन सुरु भएयता सर्वोच्च अदालतमा ५५ वटा रिट परेका छन् ।
जसमा १९ वटा कोरोनासम्बन्धी छन् । यस अवधिमा परेका रिटमाथि सर्वोच्चले दिएका धेरैजसो आदेश सरकारले पालना नगरेको नयाँ पत्रिका दैनिकमा खबर छ ।
यस्ता छन् सर्वोच्चका केही आदेश :
–स्वास्थ्य सेवा प्रभावकारी बनाउनुपर्ने
–लकडाउनमा अत्यावश्यक सेवा र सामग्री सहज बनाउनुपर्ने
–सीमा र विदेशमा रहेका नेपाली नागरिकलाई नेपाल ल्याउनुपर्ने
–लकडाउन पालना नगर्दा सुरक्षाकर्मीले यातना दिएकाले त्यस्ता घटना रोक्न आदेश
–किसानलाई राहतको व्यवस्था गर्न
–नेपालभित्रै आ–आफ्नो घर फर्किन चाहनेलाई सुरक्षित गन्तव्यमा पु¥याउन आदेश
–बजार अनुगमन र निगरानी गर्न आदेश
–लकडाउनका कारण आयआर्जन रोकिएका व्यक्तिकेन्द्रित राहत पारदर्शी रूपमा वितरण गर्न आदेश
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १२ जेठ २०७७, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालत आज र भोलि आंशिक खुला
सर्वोच्च अदालतको पेशी व्यवस्थापन प्रणाली परिवर्तनको चर्चाप्रति बारको असहमति
सपना प्रधान मल्ल बसिन् १५ दिन बिदामा, सर्वोच्च अदालतभित्र नयाँ शक्ति संघर्षको संकेत
सर्वोच्चद्वारा आफ्नै नजिर बदर
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार