काठमाडौं । विश्व बैंकले कोरोना महामारीबाट विश्वका ६ करोडभन्दा बढी मानिस चरमगरिबीमा प्रवेश गर्ने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ ।
महामारीको संकट व्यापक र दीर्घकालीन बन्दै गइरहेको भन्दै विश्व बैंकले चरम गरिबीको संख्यामा पनि भारी वृद्धि हुने प्रक्षेपण गरेको हो । नयाँ पत्रिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०९ जेठ २०७७, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंककाे प्रक्षेपण
नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान
मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
विश्व बैंकद्वारा वायु प्रदूषण घटाउने परियोजनाका लागि ७ अर्ब ७ करोड २० लाख वित्तीय सहयोग
साना तथा मझौला उद्यम विकासका लागि नौ करोड पचास लाख अमेरिकी डलर स्वीकृत
अर्थमन्त्रीको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च अधिकारीसँग भेटवार्ता