प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिने मुडमा

विहीबार, ११ बैशाख २०७७, १२ : ४६
प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिने मुडमा

काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिन सकारात्मक बनेका छन् । आज बालुवाटारमा अर्का अधयक्ष प्रचण्डसँगको भेटमा उनी अध्यादेश फिर्ता लिन सकारात्मक भएको उच्च स्रोतले बताएका छन् । 

ओलीले दलसम्बन्धी र संवैधानिक परिषद्  सम्बन्धी दुई अध्यादेश ल्याएकोमा त्यसको विरोध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस