काठमाडौं । प्रदेश ५ सरकारले बन्दाबन्द्यीका कारण प्रदेश ५ भित्र अलपत्र परेका मजदूरलाई गन्तव्यमा पुर्याउने भएको छ । लकडाउनको पालना गराउनका लागि सरकारले उनीहरुलाई खाना खुवाउँदै गन्तव्यमा पुर्याउने भएको हो ।
पश्चिमी जिल्लाका मजदुरहरु बुटवल हुँदै दैनिकजसो हजारौं हिँडिरहेको देखेपछि मुख्यमन्त्री शंकर पोखरेलको मन फेरिएको छ। बाँकी, बर्दिया, दाङ, रुकुम, रोल्पाका हजारौं मजदूर काठमाडौं, काभ्रेदेखि १० दिन लगाएर बुटवल हुँदै अगाडि बढेका छन्, जसमा बालबच्चादेखि सुत्केरीसमेत छन् ।
मुख्यमन्त्री शंकर पोखरेलले सुरक्षा निकाय र स्थानीय तहलाई प्रदेशभित्र प्रवेश गरेका नागरिकलाई अलपत्र नछाडी खानेबस्ने व्यवस्था गर्न भनेको खबर राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०६ बैशाख २०७७, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल
‘पछिल्ला निर्वाचन परिणामलाई वामपन्थी शक्तिको पराजयका रूपमा व्याख्या गर्नु उपयुक्त हुदैन्’ : शंकर पोखरेल
अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि तथ्यमा आधारित नीति आवश्यक : शंकर पोखरेल
सुकुम्वासीको वेदना बुझेर सम्मानजनक विकल्प दिनु सरकारको जिम्मेवारी हो : शंकर पोखरेल
लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद केही समयका पाहुना : शंकर पोखरेल
सुशासनको नाममा आएका मन्त्री र सभामुखले पारदर्शिताको धज्जी उडाए : शंकर पोखरेल