काठमाडौँ । सुन एकैदिन तोलामा ३ हजार घटेको छ। दैनिक नयाँ रेकर्ड बनाउँदै अघि बढेको सुनको मूल्य केही दिनदेखि घटन थालेको हो।
हिजो बिहीबार सुन तोलाको ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। तर, आज शुक्रबार सुनको मूल्य तोलामा ३ हजारले घटेर ७८ हजार ५ सयमा आएको छ।
केही दिनअघि तोलामा ८२ हजार ७ सय पुगेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो। त्यसपछि सुनको भाउ घटन थालेको छ। कोरोना भाइरसका कारण निरन्तर बढेको सुन केही दिनयता घट्दै आएको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाई छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० फागुन २०७६, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
साढे १४ हजारले बढ्यो आज सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
तोलामा ३७ सयले बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?