काठमाडौं। गृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र काठमाडौंका सीडीओ ईश्वरराज पौडेललगायत सुरक्षा अधिकारीसँग मन्त्रालयमा छलफल गरिरहेका छन् ।
स्रोतका अनुसार केही प्रकरणका फाइलहरू खोल्ने र उच्च तहका व्यक्तिहरूलाई पक्राउ गर्ने तयारीबारे बैठकमा छलफल भइरहेकाे छ ।
ठूला र हाई प्रोफाइल संलग्न रहेका भ्रष्टाचार तथा अपराधका फाइलहरू खाेल्ने विषयमा छलफल केन्द्रित रहेकाे प्रधानमन्त्रीकाे सचिवालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ बैशाख २०८३, २० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव
ब्रिटिस गोर्खाद्वारा नागरिकता निरन्तरताको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण