महेन्द्रनगर । कञ्चनपुरमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन । कञ्चनपुरको शुक्लाफाटा नगरपालीका ११ कलुवापुरमा धारिलो हतियार प्रयोग गरि श्रीमान श्रीमतीको हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
मृत फेला पर्नेमा स्थानीय ५२ बर्षका जयलाल भण्डारी र २२ बर्ष कि धना भण्डारी रहेको प्रहरीले जनाएको छ । घटना स्थललाई प्रहरीले घेराबन्दीमा राखेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक सुरत कार्कीले बताए ।
‘दुवैजना रगताम्य अवस्थामा भेटिएकाले अनुसन्धानको लागी प्रदेश कार्यालयबाट कुकुरको टोली समेत घटनातर्फ आउदै गरेको उनले बताए । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भरतपुरको बुद्धचोकमा धारिलो हतियार प्रहार गरी युवकको हत्या
धारिलो हतियार प्र?हार गरी युवकको हत्या, दुई जना पक्राउ
वीरगन्जमा प्रहरी जवानको हत्या : चारजना पक्राउ
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै