काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बिहानका लागि तय भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने गरी कार्यकारी अध्यक्ष प्रचण्डले बैठटक बोलाएका हुन् ।
बैठकमा वरिष्ठ नेता झलनाथ खनाल संयोजक रहेको कार्यदलले पेश गरेको अमेरिकी मिलेनियम च्यालेन्ज (एमसीसी) सम्बन्धी प्रतिवेदनबारे निर्णयमा पुग्ने महासचिव विष्णु पौडलले जानकारी दिए ।
योबाहेक निर्वातमान सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण, संविधान संशोधन लगायतका विषयमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ फागुन २०७६, २० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?