काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आफ्नो ६९ औँ जन्मदिन मनाउँदैछन् । ओलीले यसवर्ष आफ्नो जन्मघर तेह्रथुममा पुगेर जन्मदिन मनाउन लागेका छन् ।
जन्मदिन मनाउनका लागि उनी आइतबार बिहानै आफ्ना बुबा र श्रीमतीसहित तेह्रथुम जानेछन् । तेह्रथुमको आठराईस्थित इवामा ओलीको पुर्ख्र्यौली घर रहेको छ ।
सोही घरमा ओलीको जन्मदिनका लागि भनेर नै विषेश कार्यक्रमको आयोजना गरीएको छ । सो कार्यक्रमको चाँजोपाँजो नेकपा तेह्रथुमले मिलाएको बताइएको छ । त्यहाँ उनले विशेष समारोहलाई सम्बोधन गर्नुका साथै आफ्नो बालसखालाई भेट्न समेत कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० फागुन २०७६, २१ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी