सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा छापा मारिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आएका केही प्रहरीले सञ्चारमन्त्रीको निजी सचिवालयको कागजात जफत गरी सिलबन्दी गरेका छन् ।
उनीहरूले मन्त्रीका दराजमा रहेका कागजात पनि सिलबन्दी गरेका छन्
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ फागुन २०७६, २० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घुससहित पक्राउ परेका अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाका उम्मेदवार चौधरीसहित नौ जनालाई अख्तियारले बोलायो
प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
तत्कालीन सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर