सुशासन मार्गचित्र अध्ययन समितिको प्रतिवेदन सार्वजनिक

सफल खबर संवाददाता

आइतबार, १५ चैत्र २०८२, १४ : ४२
सुशासन मार्गचित्र अध्ययन समितिको प्रतिवेदन सार्वजनिक

 काठमाडौं । सुशासन मार्गचित्र अध्ययन समितिले शासकीय सुधारका क्षेत्रमा गर्नुपर्ने कामबारे अध्ययन गरी सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक भएको छ ।

जेनजी आन्दोलनको माग र भावना अनुसार, शासकीय सुधारका क्षेत्रमा गर्नुपर्ने कामबारे अध्ययन गर्न समिति तयार भएको थियो ।

३ चैतमा उक्त समितिले मुख्यसचिव सुमनराज अर्याललाई भेटेर प्रतिवेदन बुझाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस