काठमाडौँ । सर्वोच्च अदालतले अख्तियार दुरूपयाेग अनुसन्धान आयोगका सचिवलाई १५ दिनभित्र उपस्थित हुन आदेश दिएको छ ।
नेपाल आयल निगमका तत्कालिन महाप्रबन्धक युवराज शर्भा जोडिएको भ्रष्टाचार मुद्दाको एउटा फाइल नभेटिएको सन्दर्भमा सर्वोच्चले यस्तो आदेश दिएको हो ।
न्यायाधिशहरु मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र शुष्मालता माथेमाको इजलासले यस्तो आदेश दिएको हो। कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १७ माघ २०७६, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालत आज र भोलि आंशिक खुला
सर्वोच्च अदालतको पेशी व्यवस्थापन प्रणाली परिवर्तनको चर्चाप्रति बारको असहमति
सपना प्रधान मल्ल बसिन् १५ दिन बिदामा, सर्वोच्च अदालतभित्र नयाँ शक्ति संघर्षको संकेत
सर्वोच्चद्वारा आफ्नै नजिर बदर
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार