काठमाडौं । भारतका भावी ‘चिफ अफ डिफेन्स स्टाफ’ का रुपमा हेरिएका सेनाप्रमुख विपिन रावत राजनीतिक अभिव्यक्तिका कारण विवादमा तानिएको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
यही डिसेम्बर ३१ मा अवकास पाउन लागेका रावत बिहीबार दिल्लीमा आयोजित एक कार्यक्रममा विवादास्पद नागरिकता संशोधन ऐनबारे टिप्प्णी गरेर विवादमा तानिएका हुन् । रावतले नागरिकता संशोधन ऐन र एआरसीलाई लिएर भइरहेको देशव्यापी विरोध प्रदर्शनप्रति संकेत गर्दै आगजनी र हिंसा फैलाउने भीडको नेतृत्व गर्ने नेता हुन नसक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ११ पुस २०७६, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?