काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभा सदस्य विद्या भट्टराईलाई मंगलबार सपथ गराइन् । जुन बिबादित बनेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
संविधान, प्रतिनिधिसभा ऐन र नियमावलीमा सभामुख या सभाको अध्यक्षता गर्ने व्यक्तिले प्रतिनिधिसभा सदस्यलाई सपथ गराउन सक्ने व्यवस्था छ । कानुनविद् एवम् राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले उपसभामुख तुम्बाहाङ्फेले सपथ गराउनु असंवैधानिक कदम भएको टिप्पणी गरे ।
कतिपयले भने सभामुख नभएको बेला उपसभामुखले सपथ गराउनु जायजभएको टिप्पणी गरेका छन् । नयाँ सभामुख चयनका लागि उनलाई नेकपाले उपसभामुखबाट राजीनामा गराउने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०२ पुस २०७६, ०८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निमन्त्रणा कार्डमा दाइजोमुक्त विवाहको सन्देश समावेश गर्न उपसभामुख ठाकुरको आग्रह
उपसभामुखमा रुबीकुमारी निर्वाचित
उपसभामुखमा रुबीकुमारीलाई समर्थन गर्ने कांग्रेसको निर्णय
उपसभामुखमा रुबी कुमारी ठाकुरलाई रास्वपाको समर्थन गर्ने निर्णय सर्वसम्मत पारित
उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
उपसभामुख उम्मेदवार रुबीकुमारी ठाकुरको प्रतिक्रिया : “देशलाई सधैँ साथ दिन्छु”