काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठकले उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबी कुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ।
पार्टीका अनुसार बसेको संसदीय दलको बैठकले उक्त निर्णय सर्वसम्मत रूपमा पारित गरेको हो। यससँगै उपसभामुख चयन प्रक्रियामा ठाकुरको उम्मेदवारीलाई रास्वपाले औपचारिक समर्थन जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ चैत्र २०८२, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निमन्त्रणा कार्डमा दाइजोमुक्त विवाहको सन्देश समावेश गर्न उपसभामुख ठाकुरको आग्रह
उपसभामुखमा रुबीकुमारी निर्वाचित
उपसभामुखमा रुबीकुमारीलाई समर्थन गर्ने कांग्रेसको निर्णय
उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
उपसभामुख उम्मेदवार रुबीकुमारी ठाकुरको प्रतिक्रिया : “देशलाई सधैँ साथ दिन्छु”
उपसभामुखको उम्मेदवारबारे छलफलमा राप्रपा