चितवन । पूर्वीचितवनमा आज शुक्रबार बिहान फेरि अर्को बस पल्टिँदा १३ जना यात्रु घाइते भएका छन् । करिब ११ः४५ को समयमा राप्ती नगरपालिका ६ हर्दीमा बस दुर्घटनामा परेको हो ।
यसअघि बसमा २५ जना यात्रु रहेका थिए ।
वीरगंजबाट नारायणगढ तर्फ आइरहेको बा ३ ख ८४९० नं को बस आँफै अनियन्त्रित भई पल्टेको प्रहरीको भनाइ छ ।
बसका चालक प्रेमप्रसाद चौधरीलाई प्रहरीले पक्राउ गरिसकेको छ । यसअघि बिहीबार राती पूर्वीचितवनको टाँडी बजारनजिकै सवारी दुर्घटना हुँदा १७ यात्रु घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ मंसिर २०७६, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको मृत्यु
कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु
तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत
कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते
बसको ठक्करबाट युवतीको मृत्यु