काठमाडौं । सडक दुर्घटनामा परि रुपन्देहीमा दुइ जनाको ज्यान गएको छ । पुर्ब पश्चिम राजमार्ग अन्तर्गत बुटवल १२ को नयाँगाउँमा रोकि राखेको ना १ ब १४४८ नम्बरको ट्रिपरमा ना ४३ प ३३४६ नम्बरको मोटर साइकल ठोक्किदा दुइ जनाको मृत्यु भएको हो ।
बुटवल ईलाका प्रहरी कार्यलयप्रमुख डिएसपी भिमलाल भट्टराइका अनुसार मृत्युु हुनेमा सैनामैना नगरपालिका६ का २९ बर्षिय नविन कंडेल र सोहि स्थानका ३१ बषिय दिपक पन्थ रहेका छ्न । दुर्घटना आईतबार राति भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ मंसिर २०७६, १० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको मृत्यु
कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु
तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत
कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते
बसको ठक्करबाट युवतीको मृत्यु