काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार आठौँ पटक डायलासिस गरिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रन्सप्लान्स सेन्टरमा गत मंगलबार भर्ना भएयता यो चौथो पटक हो ।
त्यसअघि ग्राण्डी इन्टरनेशनल हस्पिटलमा २६ दिनमा ४ पटक डायलसिस गरिएको थियो । प्रधानमन्त्रीलाई सम्भावित संक्रमणको जोखिमबाट जोगाउन अझै आइसीयूमै राखिएको छ । उनको अवस्था सुधारोन्मुख रहेको समाचारमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १६ मंसिर २०७६, ०७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको सय दिन : बेलगाम दौडिएका प्रधानमन्त्री
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग