काठमाडौँ । अब तीन स्थानको नतिजा मात्रै आउन बाँकी रहेको छ । उपनिर्वाचन भएका ५२ स्थानमध्ये ४९ स्थानको नतिजा आइसकेको छ । अब धरान उपमहानगरपालिका, धरान उपमहानगरपालिका वडा नम्बर ७ र पाँचथरको फाल्गुनन्द गाउँपालिकाको नतिजा आउन बाँकी रहेको छ । ती स्थानमा मतगणना जारी रहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ मंसिर २०७६, ०७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता सुरु हुने
रुपन्देही-३ उपनिर्वाचनमा २७ दलले दिए २८ निवेदन
रुपन्देही ३ को उपनिर्वाचनमा माओवादीको एक्लो होमवर्क : मत परीक्षण कि चुनावी उदय ?
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
रुपन्देही निर्वाचन क्षेत्र ३ मा हुने उपनिर्वाचनको तयारीमा जुट्यो एमाले
रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय