काठमाडौँ । बागलुङ २ ‘ख’ प्रदेशसभाका लागि भएको निर्वाचनको मतगणना जारी छ ।पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय जनमोर्चाका खिम विक्रम शाहीले ५०५६ मत ल्याएर अग्रता कायम राखेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीतबहादुर शेरचनले ३७ सय ५६ मत ल्याएका छन् । समाजवादी पार्टीका अशोक कुमार विकले १५४ मत ल्याउँदा राप्रप्रा संयुक्तका निमबहादुर भण्डारी १८ मत सिमित छन् ।
यो क्षेत्रमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको जनमोर्चालाई समर्थन छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ मंसिर २०७६, २१ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता सुरु हुने
रुपन्देही-३ उपनिर्वाचनमा २७ दलले दिए २८ निवेदन
रुपन्देही ३ को उपनिर्वाचनमा माओवादीको एक्लो होमवर्क : मत परीक्षण कि चुनावी उदय ?
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
रुपन्देही निर्वाचन क्षेत्र ३ मा हुने उपनिर्वाचनको तयारीमा जुट्यो एमाले
रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय