काठमाडौँ । स्थानीय तहहरुले लोकसेवा आयोगबाट सिफारिस हुने स्थायी कर्मचरीलाई अस्वीकार गर्दै करारमा कर्मचारी भर्नाको खेलमा लागेको पाइएको छ।
स्थानीय तहको मागअनुसार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा लोकसेवा आयोगले ९० हजार बढी कर्मचारीको छनोट प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ ।
लोकसेवाले स्थानीय तहमा कर्मचारीको सिफारिस प्रक्रियाको तयारी गरिरहेका अवस्थामा स्थानीय तहले कर्मचारी सिफारिस नगर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १४ कार्तिक २०७६, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्का मृत फेला
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
सरकार बदलियो, अब बदलिने पालो कर्मचारीको
अब कर्मचारी सरुवामा अल्झिनु पर्दैन सरकार
सामाजिक सुरक्षा कोषले माग्यो उप-निर्देशकदेखि कम्प्युटर अपरेटरसम्मका कर्मचारी
अब सफ्टवेयरबाटै कर्मचारी सरुवा