सभामुख महरा बलात्कार प्रकरण : महराका दुई छोराले फेसबुकमा राखे बन्दुक समाएको तस्विर

स्टाटसबाट दिए फेरि युद्धमा जाने संकेत

सफल खबर संवाददाता

बुधबार, १५ असोज २०७६, १० : ५५
सभामुख महरा बलात्कार प्रकरण : महराका दुई छोराले फेसबुकमा राखे बन्दुक समाएको तस्विर

काठमाडौं । वलात्कारको आरोप लागेपछि पदबाट राजीनामा दिएका सभामुख  कृष्णबहादुर महराका दुई छोराले मुख खोलेका छन् ।
सभामुखका दुई छोरा निर्मल महरा ‘एटम’ र राहुल महराले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखि बन्दुक समाएको फोटो पोष्ट गरेका छन् । उक्त स्टाटसबाट उनीहरु फेरि युद्धमा जाने संकेत गरेको बुझन सकिन्छ । उनीहरुले विप्लव पार्टीमा गएर क्रान्ति गर्ने संकेत गरेका छन् । उनहरुले मंगलबार राती साँढे ११ बजे फेसबुकमा स्टाटस लेखेका हुन् ।

हेर्नुहोस् उनीहरुले लेखेको स्टाटस जस्ताको तस्तै :

जेठा छोरा निर्मल महराको स्टाटस


 कान्छा छोरा राहुल महराको स्टाटस

प्रतिक्रिया दिनुहोस