काठमाडौँ । बालेन्द्र शाह (बालेन)ले नेपालको प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेकोमा अष्ट्रेलियाले हार्दिक बधाई ज्ञापन गरेको छ ।
प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै अष्ट्रेलियाका विदेश मन्त्री पेनी वोङले उनीप्रति बधाई ज्ञापन गरेको यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ ।
अष्ट्रेलिया र नेपालबीचको मित्रता सुदृढ रहेको उल्लेख गर्दै विदेश मन्त्री वोङले दिनु भएको बधाई सन्देशमा शान्त, स्थिर र समृद्ध एसिया–प्रशान्त क्षेत्र निर्माणका लागि प्रधानमन्त्री शाहसँग सहकार्य गर्न आफू तत्पर रहेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ चैत्र २०८२, १४ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह
प्रधानमन्त्री शाह र ईयूआबद्ध देशका कूटनीतिक प्रतिनिधिबीच सामूहिक छलफल जारी
प्रधानमन्त्री शाहले आज इयू आबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्दै
प्रधानमन्त्री शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
‘साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छ’ : प्रधानमन्त्री शाह
गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री शाहले आफैँ सम्हाल्ने