सुनको मूल्य बुधबार पनि स्थिर

सफल खबर संवाददाता

बुधबार, ०१ असोज २०७६, ११ : ४८
सुनको मूल्य बुधबार पनि स्थिर

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बुधबार पनि स्थिर छ । छापावाल सुन बुधबार तोलामा ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा ७१ हजारमा कारोबार भएको छ । 

यस्तै चाँदीको मूल्य भने बढेको छ  । आज चाँँदी ८ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुन चाँँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस