६ जना सहसचिवको सरुवा

सफल खबर संवाददाता

मंगलबार, १७ चैत्र २०८२, २० : २२
६ जना सहसचिवको सरुवा

काठमाडौँ । छ जना सहसचिवको सरुवा गरिएको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन्द्र साह(बालेन)का निजी सचिव प्रदीप परियारसहित अतिरिक्तमा रहेका सहसचिवहरूको सरुवा गरेको हो । 

यस्तो छ सूची :

प्रतिक्रिया दिनुहोस