काठमाडौँ । सरकारले २१ जना सहसचिवको सरुवा गरेको छ । केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २१ सहसचिवको सरुवा गरेको हो ।
सरुवा भएका हरू १४ जना प्रशासन सेवाका, ४ जना विविध सेवाका र ३ जना नेपाल इन्जिनियरिङ सेवाका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० कार्तिक २०८२, १८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीन सहसचिवहरूको जिम्मेवारी हेरफेर
चार सहसचिव सचिवमा बढुवा
१८ जना नेपाल सरकारको सहसचिवमा बढुवा
परराष्ट्रका पाँच उपसचिव सहसचिवमा बढुवा सिफारिस