२९३ जना प्रहरी वरिष्ठ नायव निरीक्षकको सरुवा

सफल खबर संवाददाता

मंगलबार, ०८ पुस २०८२, १० : ५२
२९३ जना प्रहरी वरिष्ठ नायव निरीक्षकको सरुवा

काठमाडौँ । नेपाल प्रहरीले २९३ जना प्रहरी वरिष्ठ नायव निरीक्षकको सरुवा गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार सोमबार विभिन्न निकायमा कार्यरत वरिष्ठ नायव निरीक्षकहरूको प्रशासनिक सरुवा गरिएको हो।

प्रतिक्रिया दिनुहोस