५४ उपसचिवसहित ६८ कर्मचारीको सरुवा (सूचीसहित)

सफल खबर संवाददाता

विहीबार, २६ चैत्र २०८२, २० : १३
५४ उपसचिवसहित ६८ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५४ उपसचिवसहित ६८ कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले आज संघीय र स्थानीय प्रशासन शाखामा कर्मचारी फेरबदल गरेको हो।

प्रतिक्रिया दिनुहोस