काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले विचाैलिया दीपक भट्टसँग सम्बन्ध जोडिएको विषयमा सांसद तथा गृहमन्त्री सुधन गुरुङको विषयमा कुनै निर्णय गरेन ।
केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले कुनै निर्णय नभएको प्रवक्ता मनिष झाले बताए । पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले सरोकार पत्र पठाएको झाले जिकिर गरे
हरेक निर्णय बैठकमै आउनुपर्छ भन्ने होइन । आजको प्रस्तावित एजेन्डा नै थिएन । त्यस विषयमा छलफल पनि भएको छैन’, झाले भने ।
उनले तीन दिन अगाडि नै प्रस्तावित एजेन्डा पठाइसकेको वा कुनै केन्द्रीय सदस्यले बैठकमा प्रश्न नउठाएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ बैशाख २०८३, २१ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव
ब्रिटिस गोर्खाद्वारा नागरिकता निरन्तरताको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण
गृहमन्त्रीसँग चिनियाँ राजदूतको तीन चासो
गृहमन्त्रीले पिर्के सलामी नलिने
चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ