काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालस्थित विदेशी राजदूतलाई एक्लै नभेटने निति बनाएका छन्।
उनले सामुहिक रुपमा भने भोलि एकैपटक भेटने कार्यतालिका बनाएका छन् । त्यसका लागि उनले बुधबार बिहान १२ बजे सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा सामुहिक बोलाएका छन् ।
यस अगाडी भारतीय राजदूत नविन श्रीवास्तवले प्रधानमन्त्री बालेनलाई भेटन खोजेका थिए । तर उनको सचिवालयले प्रधानमन्त्रीले सम्वन्धित मन्त्रालयका मन्त्रीमार्फत आफना कुरा राख्न भन्दै भेटन अश्वीकार गरेका थिए ।
उनीसग अफिसियल्ली अहिलेसम्म कुनै पनि देशका राजदूतले भेटन पाएका छैनन । बालेन प्रधनमन्त्री भएको १२ औं दिनमा उनले सामुहिक राजदूत भेटन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ चैत्र २०८२, ०७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणतन्त्र समारोहमा प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुपर्ने पूर्वराष्ट्रपति राष्ट्रपति यादवको धारणा
प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर एमालेको आपत्ति, संसद्को मर्यादा कमजोर पारिएको आरोप