काठमाडौँ । लामो समयपछि नेपाल एयरलाइन्सले कर्णाली प्रदेशका राजधानी सुर्खेतबाट सिमकोटका लागि उडान सुचारु गरेको छ ।
यसअघि पटक पटक उडान रद्द हुँदै आएकोमा सोमबार नेपाल एयरलाइन्सले सुर्खेतबाटबाट सिमकोटका लागि आफ्नो सेवा सुचारु गरेको हो ।
सोमबार पहिले जसरी सुर्खेत सिमकोट उडान भरेर एयरलाइन्सले बाह्र जना यात्रु ओसारेको थियो भने सुर्खेतबाट सिमकोट १३ जना यात्रुलाई सेवा प्रदान गरेको नेपाल एयरलाइन्स सिमकोट शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ चैत्र २०८२, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पश्चिम एसियामा रहेका नेपालीको उद्धारका लागि आजदेखि नेपाल एयरलाइन्सको विशेष उडान
नेपाल एयरलाइन्सद्वारा दमाम र दोहा उडान स्थगित
नेपाल एयरलाइन्सको महाप्रबन्धक पदमा १६ जनाको आवेदन
नेपाल एयरलाइन्सको ट्वीनअटर विमान मर्मतपछि व्यावसायिक उडानमा
नेपाल एयरलाइन्सले आज भैरहवामा उद्धार उडान गर्दै
६७ वर्षे यात्रामा छटपटाइरहेको नेपाल एयरलाइन्स