काठमाडौ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को रिक्त महाप्रबन्धक पदमा १६ जनाले दरखास्त दिएका छन्।
गत कार्तिक २७ गते गोरखापत्र दैनिकमार्फत १५ दिनको सूचना प्रकाशित गरिएको थियो। सोही अनुसार मंसिर ११ गते बुधबारसम्म छनौट समितिको सचिवालयमा १६ वटा दरखास्त परेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
‘नेपाल वायुसेवा निगम महाप्रबन्धक छनौटसम्बन्धी कार्यविधि, २०८२’ अनुसार छनौट प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ मंसिर २०८२, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पश्चिम एसियामा रहेका नेपालीको उद्धारका लागि आजदेखि नेपाल एयरलाइन्सको विशेष उडान
नेपाल एयरलाइन्सले सुरु गर्यो सुर्खेत सिमकोट उडान
नेपाल एयरलाइन्सद्वारा दमाम र दोहा उडान स्थगित
नेपाल एयरलाइन्सको ट्वीनअटर विमान मर्मतपछि व्यावसायिक उडानमा
नेपाल एयरलाइन्सले आज भैरहवामा उद्धार उडान गर्दै
६७ वर्षे यात्रामा छटपटाइरहेको नेपाल एयरलाइन्स